हाम्रो बारेमा

पृथ्वी चन्द्र अस्पतालः एक चिनारी :

प्रदेश सरकार, लुम्बिनि प्रदेश, स्वास्थ्य, जनसंख्या तथा परीवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहत रहेको नवलपरासी (व.सु.प.) जिल्लाको सदरमुकाम परासी बजार, रामग्राम नगरपालिका वाड नं. ५ मा अवस्थित यस पृथ्वी चन्द्र अस्पतालको स्थापना वि.सं. १९६८ मा स्थापना भएको हो।

एक शताव्दि भन्दा बढी इतिहास बोकेको यस अस्पताल वि.सं. २०७३ सालमा १५ शैया बाट ५० शैयाको अस्पतालमा स्तोरन्नति भई हाल सेकेण्डरी ए लेभलको अस्पतालको रुपमा यस जिल्लाको एक मात्र रीफरल सेन्टरको रुपमा सेवा प्रवाह गरीरहेको छ।

पृथ्वी चन्द्र अस्पताल रामग्राम, नवलपरासी